logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारले लोसपालाई पनि बुझायो ज्ञापनपत्र


अंकुरण खबर
1.222K
Shares

नेपाल बार एशोएिशनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई ज्ञापनपत्र बुझाएको छ ।

आज सिंहदरबारस्थित् संसदीय दलको कार्यालय पुगेर बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् ।

लोसपाको तर्फबाट सांसद लक्ष्मणलाल कर्णले ज्ञापनपत्र बुझेका हुन् । कर्ण संसदीय सुनुवाई समितिका सभापति पनि हुन् ।

बारले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको हो ।