logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस नेता मुक्ति श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


अंकुरण खबर
1.443K
Shares

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष नेपाली कांग्रेसका नेता डा. मुक्ति श्रेष्ठले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित डा. श्रेष्ठले जनजाति काेटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।

श्रेष्ठले काेभिड तथा अन्य समयमा अर्घाखाँचीका विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्दै आएका छन् । श्रेष्ठले महाधिवेशन प्रतिनिधिमा अर्घाखाँचीबाट (जनजाति तर्फबाट) सर्वाधिक मत प्राप्त गरि विजयी भएका थिए ।