logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महाधिवेशनका प्रतिनिधिलाई धमाधम पास वितरण


अंकुरण खबर
1.521K
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशन भोलि शुक्रबार देखि सुरु हुँदै छ ।

महाधिवेशन प्रतिनिधीहरूलाई बुधबार साँझदेखि प्रतिनिधि पास बितरण भइरहेको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपमा बुधबारदेखि कार्ड वितरण भइरहेको हो । महाधिवेशनका लागि खटिएका स्वयंसेवक अशोक बिष्टका अनुसार कार्ड लिनका लागि प्रतिनिधिहरू स्वंयम उपस्थित हुनु पर्ने छ । तीन हजार रुपैँया दस्तुर लिएर रसिद सहित कार्ड उपलब्ध गराइएको आयोजकले जनाएको छ ।