logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आन्दोलनको उपलब्धि रक्षाका लागि संविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव


अंकुरण खबर
598
Shares

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न समयमा भएका राजनीतिक उपलब्धिको रक्षाका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा सफलताको शुभकामना दिँदै उनले संविधान संशोधन गरेर सबै वर्ग र समुदायको माग सम्बोधन गर्नु पर्ने बताए ।

उनले अब जनताको माग सम्बोधन गर्न ढिलो गर्न नहुने बताए ।