logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फोनिजको जिल्ला अधिवेशन आज, माघमा संघीय महाधिवेशन


अंकुरण खबर
481
Shares

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काे जिल्ला अधिवेशन आज शनिबार हुने भएकाे छ ।

मुलुकका ७७ जिल्ला तथा विदेशस्थित जिल्ला शाखाको अधिवेशन एकैपटक आज गर्न लागेको हो ।

मुलुकभर आज एकैपटक अधिवेशन गर्न लागेको फोनिजले २४ पुसमा प्रदेशस्तरीय सम्मेलनको आयोजना गर्नेछ । ७-८ मा माघमा सातौँ संघीय महाधिवेशन गर्ने गरी अधिवेशन धमाधम भइरहेका छन् ।