logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमबाप्पेको दुई गोलले मोनाकोमाथि पिएसजीको जित


अंकुरण खबर
520
Shares

युवा फरवार्ड केलियन एमबाप्पेको दुई गोल मद्धतमा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन ।(पिएसजीं) ले घरेलु मैदानमा मोनाकोमाथि २–० अन्तरको जित निकालेको छ ।

आइतबार राति पार्क डेस प्रिन्सेसमा भएको खेलमा एमबाप्पेले दुई गोल गरेपछि पिएसजीले शीर्षस्थानमा अंक दूरी थप मजुबद बनाएको हो ।

खेलको १२औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोल गरे । ४५ औं मिनेटमा एमबाप्पेले दोहोरो अग्रता दिलाए ।

जितसँगै पिएसजीको १८ खेलबाट ४५ अंक भएको छ । पराजित मोनाको २६ अंक जोडेर आठौं स्थानमा छ ।