logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विमलेन्द्र निधिले गरे मतदान, ५० मिनेट लाग्यो मत हाल्न


अंकुरण खबर
793
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् ।

मत हाल्न उनलाई पौने घन्टा लागेको थियो ।

मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए । पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने ।

उनी सभापतिका प्रत्यासी हुन् । उनले सभापतिमा आफैंले जित्नेसमेत दाबी गरे ।