logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै


अंकुरण खबर
468
Shares

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ ।

संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु अगाडि मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो ।

संसदमा पार्टीका तर्फबाट कसरी प्रस्तत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । संघीय संसदको १०औँ अधिवेशन दिउँसो २ बजेबाट सुरु हुँदै छ ।