logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभाको अधिवेशन सुरु, यस्ता छन् कार्यसूची


अंकुरण खबर
1.456K
Shares

प्रतिनिधिसभाको दशौं अधिवेशन सुरु भएको छ ।

मंगलबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरमा संसद् बैठक सुरु भएको हो ।

आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाउने कार्यसूची छ ।

साथै, सभामुखले प्रतिनिधिसभा बैठकमा अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने भएका छन् ।