logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला के.सी.


अंकुरण खबर
1.404K
Shares

चार दिन देखि भएको रस्साकस्सीको बीचमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला के.सी. निर्वाचित भएकी छिन् ।

२११ सदस्यीय प्रदेश कमिटिको वैठकले केसीलाई अध्यक्षमा निर्बाचित गरेको हो । अन्य पदाधिकारी अझैँ टुङ्गो लागेको छैन ।

चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ । नौ सदस्यीय पदाधिकारीमा धेरै आकांक्षी रहेका कारणले पदाधिकारीविनाको प्रदेश कमिटी गठन गरेको हो ।