logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदीप पौडेलले दिए गगन थापा र विश्वप्रकाश शर्मालाई बधाइ


अंकुरण खबर
1.326K
Shares

नेपाली कांग्रेस १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले महामन्त्री पदमा विजयी हुन सफल दोय गगन थापा र विश्वप्रकाश शर्मालाई बधाइ दिएका छन्।

सानेपामा गएर उहाँहरुलाई  बधाइ दिदै उनीहरुको जितमा आफु खुशी भएको र कांग्रेसमा पुस्तान्तरण भएको बताए ।