logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

मधेसी तर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र अगाडि


अंकुरण खबर
793
Shares

नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादवले अग्रता बढाएका छन् ।

९०० मत गन्दा महेन्द्र यादव ५३०, शेखर कोइराला पक्षका रामकृष्ण यादवको ३९१ र स्वतन्त्रतर्फका उम्मेदवार रञ्जित कर्णको १०८ मत आएको छ । १६ मत बदर भएको छ ।