logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित


अंकुरण खबर
1.053K
Shares

नेपाली कांग्रेसको अल्प संख्यकतर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार निर्वाचित भएका छन् ।

सोमबार पार्टी कार्यालयमा सम्पन्न मतगणनामा सुनुवार २ हजार १ सय ७१ मतसहित विजयी भएका हुन् ।

उनले टिकाराम लेप्चालाई पराजित गरेका हुन् ।

लेप्चाले ९८९ मत पाए । सुनुवार सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।