logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हरायो


अंकुरण खबर
416
Shares

स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हराएको छ ।

आज बिहान भएको खेलमा भ्यालेन्सियाले लेभान्टेलाई ४–३ गोलले हराएको हो ।

लेभान्टेले दुई गोलको अग्रता जोगाउन सकेन । भ्यालेन्सियाले पछिल्ला पाँच खेलमा निरन्तर जित निकालेको छ । लिगमा १८ खेलमा २८ अङ्कका साथ भ्यालेन्सिया सातौँ स्थानमा छ ।

रियल मड्रिड ४३ अङ्कका साथ शीर्ष स्थानमा छ भने लेभान्टे ८ अङ्कका साथ पुछारमा छ ।