logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय क्रिकेटर विराट कोहलीले छाडे टेस्ट टिमको कप्तानी


अंकुरण खबर
468
Shares

भारतीय ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् ।

हिजो सामाजिक सञ्जालबाट उनले टेस्ट टिमको कप्तानी पद छाडेको बताएका हुन् ।

कोहलीले यसअघि टी–२० एक दिवसीयको कप्तानी छाडेका थिए ।

कोहलीले सन् २०१५ बाट टेस्ट टिमको कप्तानी सम्हालेका थिए  ।