logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मछिन्द्रको प्रतिद्वन्द्वी श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब


अंकुरण खबर
1.703K
Shares

सातौं चरणमै शीर्ष स्थानमा रहँदै एएफसी कप(२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्वन्द्वी पाएको छ ।

एसियन फुटबल महासंघ ९एएफसी०ले सोमबार गरेको ड्रअनुसार मछिन्द्रले श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार प्रतिद्वन्द्वीसँगको भेट पक्का गरेको हो ।

खेल आगामी ५ अप्रिलमा दशरथ रंगशालामा हुनेछ । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग १२ अप्रिलमा हुनेछ ।

गत सिजन मछिन्द्र लिग च्याम्पियन भए पनि क्लब लाइसेन्सका कारण आर्मीले यो प्रतियोगिता खेलेको थियो ।

आर्मी भने दोस्रो चरणबाट माथी उठ्न सकेन ।