logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो


अंकुरण खबर
559
Shares

एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि-क्वाटरफाइनलबाट बाहिरिएको छ ।

बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो ।

बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे ।

पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे ।