logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेशको नाम र राजधानीमा एकरुपता कायम गर्न मधेश सरकारको आग्रह


अंकुरण खबर
1.573K
Shares

मधेश प्रदेश सरकारले नाम र राजधानीको विषयमा एकरुपता कामय गर्नका लागि ढाँचा सार्वजनिक गरेको छ।

मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामले सवै मन्त्रालयल आयोग र कार्यालयहरुलाई सम्बोधन गर्दै माघ ३ गते राजपत्रमा यस प्रदेशको नाम र राजधानी कायम भइसकेकाले एकरुपता कायम गर्न मधेश प्रदेश सरकार र राजधानी जनकपुरधाम प्रयोग गर्न गराउन अनुरोध गरेको हो।