logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेश स्थापना दिवसमा मंगलबार प्रदेशभर सार्वजनिक विदा


अंकुरण खबर
1.755K
Shares

लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

१३ चैत २०७७ को लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Avatar