logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेस विपीको डडेलधुरा संयोजकमा हमाल


अंकुरण खबर
546
Shares

प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श मान्दै आएको पार्टी नेपाली कांग्रेस (बिपी) डडेलधुरा संयोजकको जिम्मेवारी तिलक हमालले पाएका छन् ।

बुधबार जिल्ला सदरमुकाम डडेलरामा भएको एक कार्यक्रममा हमाललाई संयोजकको जिम्मेवारी दिइएको हो ।

नेपाली कांग्रेस विपीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएका हुन् । अब छिट्टै जिल्लामा कार्य समिति विस्तार गर्ने हमालको भनाइ छ ।