logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एन्फाको साधारणसभा पुन: स्थगित


अंकुरण खबर
923
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार बस्ने भनिएको विशेष साधारणसभा स्थगित भएको छ ।

एन्फाको विशेष साधारणसभा स्थगित भएको यो दोस्रोपटक हो । एन्फाले फागुन ८ का लागि विशेष साधारणसभा तय गरेको थियो ।

एन्फाले साधारणसभामा सहभागी हुने प्रतिनिधिलाई पत्र काट्दै स्थगित भएको जानकारी गराएको हो ।