logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बानेश्वरमा जलाइयो गृहमन्त्रीको पुत्ला


अंकुरण खबर
949
Shares

गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरिएको छ ।

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बानेश्वरमा गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।

अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।