logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठक सुरु सांसदहरूको नाराबाजी


अंकुरण खबर
494
Shares

प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

दिउँसो १ बजे बस्ने भनिएको बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएको हो ।

बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफलको कार्यसूची छ ।