logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खोटाङमा ६ जना मात्र कोरोना संक्रमित


अंकुरण खबर
793
Shares

खोटाङमा कोभिड–१९ बाट सक्रिया संक्रमितको संख्या ६ मा झरेको छ ।

आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा आइतबार र सोमबार सक्रिय संक्रमितको संख्यास्थिर रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

आठ संक्रमितमध्ये दुई जना निको भएसँगै ६ जनामात्र सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए ।

सक्रिया संक्रमित होमआइसोलेसनमा बसिरहेका छन् ।