logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पीएनजीविरुद्ध नेपालको ब्याटिङ, ९ ओभरमा ८०


अंकुरण खबर
1.482K
Shares

त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पपुवा न्युगिनी (पिएनजी) को खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो ।

नेपालले नौ ओभरमा एक विकेट गुमाएर ८० रन जोडेको छ ।

शृंखलमा नेपाल र पिएनजीसँगै मलेसिया सहभागी छन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमै भएको दुई खेलको एकदिवसीय शृंखलमा नेपाल पिएनजीसँग २-० ले पराजित भएको थियो ।