logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उत्कृष्ट तेक्वान्डो टिम पुरस्कृत


अंकुरण खबर
1.69K
Shares

भक्तपुर नगरपालिका–७ को आयोजनामा भएको भक्तपुर कप तेक्वान्डो प्रतियोगिताका उत्कृष्ट टिमहरू पुरस्कृत भएका छन् ।

भक्तपुर युवा टिमको व्यवस्थापनमा भएको प्रतियोगिताका उत्कृष्ट टिमलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

प्रतियोगितामा विभिन्न उमेर समूहमा महिला पुरुष तौल समूहको भएको भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासुले जनाए ।

प्रतियोगिताका सवै उत्कृष्ट टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको उनले बताए ।