logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आशिफको अर्धशतक


अंकुरण खबर
611
Shares

त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालका ओपनर ब्याटर आशिफ शेखले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको एक सय १५ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट ओपनिङमा आएका ३३ बलमा ६ चौका र एक छक्कासहित आशिफले ५० रन पूरा गरे ।

आशिफको यो दोस्रो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो ।