logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चुनावी घोषणा पत्रका लागि एमाले स्वास्थ्य विभागले दिएको यस्तो छ २१ बुँदे सुझाव (सुझाव सहित)


अंकुरण खबर
1.027K
Shares

बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेलाई पार्टीको घोषणा पत्र तयार गर्न पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले २१ बुँदे सुझाव दिएको छ ।

पार्टीका सचिव एवं स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले पार्टी आज कार्यालयमा घोषणा पत्र मस्यौदा समिति संयोजक एवं एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सुझाव हस्तान्तरण गरेका हुन् ।

सुझावमा स्वास्थ्यको बजेट १० प्रतिशत पु¥यउनुपर्ने, जेष्ठ तथा अपांग नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा उपलव्ध गराउने लगायतका छन् ।

यस्तो छ सुझाब…