logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेस गोरखा नगरपालिकाका मेयरका उम्मेदवारमाथि हातपात


अंकुरण खबर
611
Shares

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ ।

आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित भिडले उनीमाथि हातपात गरेका हुन् ।

यसअघि आजै विहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालबान्दी गरेका गरेका थिए । कांग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा देहोर्याउन पर्ने माग गरिरहेका थिए ।