logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि, १८ जना संक्रमण मुक्त


अंकुरण खबर
1.677K
Shares

नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ७५ नमुनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १८ जना संक्रमण मुक्त भएका छन् । हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् ।