logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

थप १७ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.885K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ३ सय ७६ पिसिआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ३५ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।