logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गठबन्धनले कांग्रेसभित्र केही समस्या देखिएको छ : नेपाल


अंकुरण खबर
598
Shares

बिहीबार भरतपुरमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेपालले गठबन्धनको मर्म र सिद्धान्तलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गरे।

“नेपाली कांग्रेसभित्र केही समस्या देखिएको छ,” मेयरका उम्मेदवार पौडेललाई लक्षित गर्दै नेपालले भने, “राजनीतिलाई निष्ठा र आदर्शको विषय बनाउनु भएको छ भने वक्तव्य दिएर उम्मेदवारी फिर्ता लिनुस्।”

भरतपुरमा गठबन्धनबाट माओवादी नेत्री रणु दाहाल मेयरको उम्मेदवार बनेकी छन्।