logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने :भुवन केसी


अंकुरण खबर
962
Shares

अभिनेता भुवन केसीले अब राजनीतिबाट देशको सेवा गर्ने बताए।

४० वर्षसम्म फिल्ममार्फत देशलाई योगदान पुर्‍याएको र अब राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने उनको भनाइ छ ।

कलाकारिता क्षेत्रका विकृति र विसंगति निराकरण गर्न नै आफू पनि कांग्रेसमा आएको दाबी गरे ।