logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पिस युनाइटेड च्याम्पियन


अंकुरण खबर
1.352K
Shares

पिस युनाइटेडले पारा राष्ट्रिय खेलकुदअन्तर्गत एम्पुटी राष्ट्रिय पुरुष फुटबलको उपाधि जितेको छ ।

दशरथ रंगशालामा सम्पन्न फाइनलमा पिसले एक्स आर्मीलाई २–१ गोलले हरायो । पिसका सुजन कार्की र सुदीप चापागाईंले गोल गरे ।

आर्मीका राजु श्रेष्ठले एक गोल फर्काए ।