logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यो सिजनमा बार्सिलोनाको १४ वर्षयताकै खराब प्रदर्शन


अंकुरण खबर
1.04K
Shares

बार्सिलोनाले यो सिजनमा ७३ अंक हात पार्‍यो जुन यो पछिल्लो १४ वर्षयताकै सबैभन्दा कम हो।

आइतबार भएको अन्तिम खेलमा बार्सिलोना भिल्लारियलसँग २–० गोल अन्तरले पराजित भयो।

बार्सिलोनाले यसअघि सन् २००७/०८ को सिजनमा ६७ अंक हात पारेको थियो।