logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जोकोभिच तेस्रो चरणमा


अंकुरण खबर
1.651K
Shares

एलेक्स मोलकानलाई हराउँदै  विश्व नम्बर एक नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

पेरिसमा बुधबार राति स्लोभाकियाका मोलकानलाई  ६-२  ६-३   ७-६ (७-४)ले  हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् ।

जोकोभिच २० पटकको ग्रान्डस्लाम विजेता हुन् ।