logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सलाहले जिते फ्यान्स प्लेयर अफ द इयर अवार्ड


अंकुरण खबर
1.339K
Shares

लिभरपुलका मोहमद सलाहले पीएफए फ्यान्स प्लेयर अफ द इयर अवार्ड जितेका छन् ।

इजिप्टका सलाहले प्रोफेसनल्स फुटबलर्स एसोसियसनले प्रदान गर्ने प्लेयर अफ द इयर अवार्ड जितेका हुन् ।

सलाहले यस सिजन इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका थिए ।

सलाहले यस सिजन गोल अफ द सिजन अवार्ड जितेका थिए ।

त्यस्तै सलाहले  ‘एफडब्लुए फुटबलर अफ द इयर’ अवार्ड समेत हात पारेका छन् ।