logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोग्वाले छाडे युनाइटेड


अंकुरण खबर
715
Shares

फ्रान्सका स्टार खेलाडी पाउल पोग्वाले इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड छाडेका छन् ।

सम्झौता अवधि सकिएसँगै निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ ।

फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्वाले विश्व कीर्तिमान सहित सन् २०१६ मा युभेट्सबाट युनाईटेडमा जोडिएका थिए ।

ओल्ड ट्राफोर्डमा रहँदा पोग्वाले २२६ खेलमा ३९ गोल गरेका छन् ।