logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षमा खत्री


अंकुरण खबर
650
Shares

राप्रपा नेपालको बागमती प्रदेशमा अध्यक्षमा माधव खत्री नियुक्त भएका छन् ।

हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलामा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएकाे हाे ।

पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका हुन् । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको संगठन बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।