logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्पेन र पोर्चुगलले खेले बराबरी


अंकुरण खबर
1.183K
Shares

यूइएफए नेसन्स लिग ए ग्रुप २ को खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बिहीबार राति एक गोलले पछि परेको स्थितिमा पोर्चुगलले  स्पेनसँग अंक खोसेको हो ।

स्पेनको भएको खेलमा घरेलु टोलीका लागी सुरुवाति २५औं मिनेटमा  अल्भारो मोराटाले अग्रता बनाए । ८२औं मिनेटमा रिकार्डाे होर्टाले गोल गर्दै पोर्चुगललाई हारबाट जोगाए ।