logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डेनमार्कसँग फ्रान्स पराजित


अंकुरण खबर
611
Shares

यूईएफए नेसन्स लिगअन्तर्गतको शुक्रबार राति भएको खेलमा फ्रान्स डेनमार्कसँग २–१ गोल अन्तरले पराजित भएको छ।

शुक्रबारको खेलमा फ्रान्सका लागि करिम बेन्जेमाले खेलको ५१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए पनि खेलको ६८ औं र ८८ औं मिनेटमा डेनमार्कका आन्द्रेश कोर्नेलिउसले गोल गर्दै टोलीलाई जित दिलाए।

यससँगै समूह एमा अष्ट्रिया र डेनमार्कले ३र३ अंक हात पारेका छन् भने फ्रान्स र क्रोएसिया अंकविहीन छन्।