logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यू-१९ विश्वकप छनोट :आज नेपाल र भुटान भिड्दै


अंकुरण खबर
3.822K
Shares

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज सोमबार भुटानसँग खेल्दै छ ।

नेपालले मलेसियाको किनरारा ओभलमा भुटानसँग प्रतिस्पर्धा गर्न लागेको छ । नेपाल र भुटानबीचको खेल बिहान ११ बजे शुरू हुनेछ ।

नेपालको आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ । नेपाल २ खेल २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।