logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

स्विडेनविरुद्ध नर्वे विजयी


अंकुरण खबर
1.638K
Shares

हालान्ड चम्किदा स्विडेनमाथि नर्वेको रोमाञ्चक जित निकालेको छ ।

यूइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा नर्वे विजयी भएको हो ।
नर्वे स्विडेनविरुद्ध २(१ ले विजयी भएको हो ।

र्वेलाई जित दिलाउन दुवै गोल एर्लिङ हालान्डले गर्दा घरेलु टोलीका लागि एन्थोनी एलंगाले एक गोल फर्काए ।