यूईएफए नेशन्स कप अन्तर्गत गएराति सम्पन्न समूह ‘सी’को खेलमा इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिएका छन्।
जर्मनीस्थित एलेनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली इङ्ग्ल्याण्डसँग १-१ को बराबरीमा रोकिएको हो।
यूईएफए नेशन्स कप अन्तर्गत गएराति सम्पन्न समूह ‘सी’को खेलमा इङ्ग्ल्याण्ड र जर्मनी बराबरीमा रोकिएका छन्। जर्मनीस्थित एलेनाज एरेनामा सम्पन्न खेलमा घरेलु टोली इङ्ग्ल्याण्डसँग १-१ को बराबरीमा रोकिएको हो।
योसँगै समूहको दोस्रो चरणको खेल सकिँदा ४ अंक जोडेको इटली शीर्षस्थानमा रहँदा ३ अंक जोडेको हंगेरी दोस्रो, २ अंक जोडेको जर्मनी तेस्रो र १ अंक जोडेको इङ्ग्ल्याण्ड चौथो स्थानमा छन्।