logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बार्सिलोना र युभेन्ट्सको बराबर


अंकुरण खबर
988
Shares

प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा बार्सिलोना र युभेन्ट्सले २-२ गोलको बराबरी खेलेका छन् ।

बुधबार बिहान अमेरिकामा भएको खेलमा बार्सिलोनाको लागि दुबै गोल औसमाने डेम्बेलेले पहिलो हाफमा गरे ।

युभेन्ट्सका लागि मोइन केनले दुबै हाफका एक-एक गोल गरे ।