logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो


अंकुरण खबर
741
Shares

सिंगापुरमा भएको  प्रि-सिजन टुरको मैत्रीपूर्ण खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-० अन्तरले पराजित गरेको छ । शुक्रबार राति लिभरपुललाई जित दिलाउन जोर्डन हेण्डरसन र मोहमद सलाहले समान एक एक गोल गरे ।

जितसँगै लिभरपुलले स्टान्डर्ड चार्टर्ड सिंगापुर ट्रफी हात पार्यो ।