logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसदमा खाली कुर्सी (फोटोफिचर)


अंकुरण खबर
1.482K
Shares

१ साउन संघीय संसदको प्रतिनिधि सभामा महिला हिंसा, नागरिकता विद्ययकजस्ता गम्भीर किसिमका ऐन बनाउन विधेयकमाथि छलफल जारी छ । तर छलफलमा सांसदहरूको उपस्थिति भने ज्यादै न्यून देखिएको छ । पछिल्लो समय कतिपय विधेयक पारित गराउन कोरम (संसदमा रहेका सांसदहरूको एक तिहाइ उपस्थिति) समेत पुग्दैन । शुक्रबार संसदमा देखिएकाे दृश्य :
Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar