logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपा (एमाले) को पदयात्रा (फोटो फिचर)


अंकुरण खबर
1.417K
Shares

संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले काठमाडौंमा शनिबार पदयात्रा गरेको छ ।  बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar