सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलो बस्ने भएको छ ।
आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलका कारण स्थगित भएको जनाइएको छ ।
बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299