logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आर्सनलको लगातार तेस्रो जित


अंकुरण खबर
1.547K
Shares

बर्नेमाउथलाई ३-० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ ।

आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै, विलियम सालिबाले एक गोल थपे ।

जितसँगै ३ खेलबाट ९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । बर्नेमाउथ ३ अंक जोडेर १४ औं स्थानमा छ । ७ अंक सहित टोटनहम दोस्रो स्थानमा छ ।